नेपाल इतिहास रच्दै विश्वकप क्रिकेटको क्वालिफायरमा
विदुर खबर
२०७९ चैत २ गते १८:०४

नुवाकोट । नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।
खराव प्रकाशका कारण डक वर्थ लिविस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।
सम्बन्धित
प्रतिक्रिया