नुवाकोटमा आधारभूत सहकारी लेखापालन तालिम शुरु
विदुर खबर
२०७९ चैत १ गते ११:४६

नुवाकोट । नुवाकोटमा आजदेखि आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ ।
वागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय ,सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड.नुवाकोटको समन्वयमा तालिम शुरु भएको हो ।
आजदेखि शुरु भएको तालिममा चैत्र ६ गतेसम्म संचालन हुने बताइएको छ । तालिममा जिल्लाका एक दजृन सहकारीका लेखापालहरुको सहभागिता रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया