तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा वाग्ले
विदुर खबर
२०७९ फागुन २८ गते १९:१९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा बद्री प्रसाद शर्मा वाग्ले नियुत्त भएका छन् ।
विगत एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको गाउँपालिकामा वाग्लेले आज कार्यभार समालेका हुन् ।
प्रमुख प्रशासकिय अधिकृत वाग्लेलाई पालिका अध्यक्ष शिव अधिकारीले स्वागत गरेका छन् । अधिकारीले गाउँपालिकालाई चलायमान र विकासको गतिलाई अगाडि बढाउन आग्रह गरे ।
त्यस्तै काम गर्नेक्रममा कसैको डर त्रासमा नपरी गाउँपालिको हित विकासको लागि सहयोग गर्न निर्देशन दिँदै हिउँदे अधिवेशन छिटो गर्ने वातावरण मिलाउन आग्रह गरे ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया