बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
विदुर खबर
२०८२ पुष १६ गते २०:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार पुरानो बजार पछाडी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक मंगलवार अनावरण गरिएको छ ।

समाजसेवी तथा शिक्षाप्रेमी बाबुराम अधिकारीले आफ्नै घरमा निर्माण गरेको शालिकको साहित्यकार तथा कवि डा. नवराज लम्सालले एक कार्यक्रमको बिचमा अनावरण गरेका हुन् ।
अधिकारीले पृथ्वी नारायण शाहले नुवाकोटमा दरवार बनाएर देशमा एकीकरण गरेको तथा उनले नेपाललाई एक बनाएको उल्लेख गर्दै उनले आफ्नै घरमा शालिक निर्माण गरेको बताए ।
अधिकारीले पृथ्वी नारायण शाहको दिव्य उपदेश अहिले पनि उत्तिकै महत्वपुर्ण रहेको उनले बताए ।
शालिक अनावरण कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया