खड्काद्धारा पन्चकन्याका मिजारलाई आर्थिक सहयोग
विदुर खबर
२०७९ फागुन १९ गते २१:१२
नुवाकोट । नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य तथा समाजसेवी शुशिल खड्काले पन्चकन्या गाउँपालिका वडा नम्बर २ का सुन्दर मिजारलाई अािर्थक सहयोग गरेका छन् ।
दुई वर्षदेखि पिसाबको थैलो शरीर बाहिर राखेर हिडिरहेका मिजारलाई खड्काले काठमाण्डौको टिचिङ अस्पताल पुगेर २५ हजार रुपैया सहयोग गरेका हुन् ।
खड्काले मिजारको आर्थिक अवस्था कमजोर भएकोले २५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए । खड्काबाट आर्थिक सहयोग प्राप्त गरेपछि मिजारले खुशी व्यत्त गर्दै सबैले आर्थिक सहयोग गरेमा जीवन बाँच्ने आशा पलाएको बताए ।
यसअिघ आज नै खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापति रहेको चन्द्रमाला मन्दिरमा आयोजित सप्ताहमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नुवाकोटमा हुने धेरै सामाजिक काममा खड्काको संलग्नता रहने गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया