बागमती प्रदेश सभाले दलहरुका बिचमा सहमति जुट्न नसक्दा अहिलेसम्म ५ वटा संसदीय समितिको गठन गर्न सकेको छैन । राष्ट्रपतिको निर्वाचन पछि मात्र समिति गठन हुने काफ्लेले जानकारी दिए ।
बागमतीमा छलफलै नगरी दुई अध्यादेश पारित गर्ने तयारी
विदुर खबर
२०७९ फागुन १० गते २२:५२
नुवाकोट । बागमती प्रदेश सभाले छलफल नै नगरी दुईवटा अध्यादेश पास गर्ने तयारी गरेको छ ।
बुधबार संसद सचिवालय हेटौंडामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ टेबुल गर्ने निर्णय गरेको छ ।
यी दुई अध्यादेश आउँदो फागुन १३ गते प्रदेश सभा बैठकले पास गर्ने सम्बन्धमा सबै दलहरूको बीचमा सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक कुन्दन काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया