विदुरमा एक वृद्ध मृत अवस्थामा भेटिए
विदुर खबर
२०७९ फागुन २ गते १३:११

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका २ स्थित सेराको सडक किनारमा सोमवार एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।
लिखु गाउँपालिका ४ चौघडाका ७१ वर्षीय झिल्के राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।
उनको पोष्टर्माटम गरी आफन्तलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।
यद्यपि मृत्युको कारण यकिन भएको छैन । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया