नुवाकोटको बेलकोटगढीका गजुरेल एक सातादेखि बेपत्ता
विदुर खबर
२०७९ माघ ४ गते २०:४०
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का राजाराम गजुरेल एक सातादेखि बेपत्ता भएका छन् ।
गत पुष २८ गतेदेखि हराएका उनी काम गर्न भनी तारुका गएको बताइएको छ ।
त्यसपछि उनी सम्पर्कविहीन भएको र कतै खोजी गर्दा समेत नभेटिएको आफन्तले बताएका छनु ।
उनलाई देख्नेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया