मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
विदुर खबर
२०७९ पुष २१ गते २०:०२
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लेनेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।जसमा मेरो माइक्रोफाइनान्सको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ८५८ रुपैयाँ ९ पैसा कायम भएको छ ।
अब आइतबार कम्पनीको सेयर कारोबार समायोजित भाउलाई आधार मानेर खुला हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया