नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितवहादुर तामाङ विजयी
विदुर खबर
२०७९ मंसिर ९ गते २१:५२
नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।
तामाङले नेकपा एमालेका बद्री मैनालीलाई ३०९४ मतले पराजित गरेका हुन् ।
तामाङले २६ हजार ५५६ मत हासिल गरेका छन् भने एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय





प्रतिक्रिया