काठमाडौं–४ मा गगनको सानदार जित
विदुर खबर
२०७९ मंसिर ६ गते १३:०१
नुवाकोट । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापा भारी मतान्तरले विजयी भएका छन् ।
थापाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
थापाले २१ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् भने भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन् ।
गत २०७४ सालको निर्वाचनमा पनि भट्टराईलाई थापाले पराजित गर्दै निर्वाचित भएका थिए । यसपटक थापालाई सत्तागठबन्धनको पनि समर्थन थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया