जन्मदिनको अवसरमा असहाय बिद्यार्थीलाई स्टेशनरी सामाग्री बितरण
विदुर खबर
२०७५ भदौ २४ गते ४:१०

नुवाकोट भदौ २४, नेपाल बिद्यार्थी संघ नुवाकोटका नेता नमराज सुबेदीले आफ्नो जन्मदिनको अवशरमा छात्रवासका २४ जना बिद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेका छ्न ।
नुवाकोटको बिदुरमा रहेको आमाको माया छात्रवासमा रहेका बिद्यार्थीहरुका लागि कपि, सिसाकलम , जोमेक्ट्री बक्स , खेलकुद समाग्री ,लोकसेवा अध्यानका लागि सहयोग पुग्ने पुस्तकहरु बितरण गरिएको हो । सहयोग कार्यक्रमपछि बोल्दै सुबेदिले शिक्षा नै देश बिकासको आधार भएकोले गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
सुबेदिले आमाको माया छात्राबासका संरक्षक सोम प्रसाद पाण्डेले रचनात्मक काम गरि बिद्यार्थीको जीवन उज्यालो बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुभएकोमा उहालाई पनि सम्मान गर्नुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया