म विरुद्ध भ्रामक कुरा फिजाइयो: प्रधुम्न महत
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।
आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन । सामाजिक संजाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् ।
नेता महतद्वारा सामाजिक संजाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै-
मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै binda dhungana ko facebook ID बाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ति मेरो signature भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाता हरुमा यस्किसिमको भ्रम मा नपर्न अनुरोध गर्दछु ।
देश र जनताको हितमा केही गर्छु भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उदेस्य र माहोल देखि आत्तिएर यसकिसिमको निकृष्ठा कामको घोर भर्सन गर्दछु ।
मेरो कहीं कतै कोही सँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाता हरु मा उच्च मनोबल का साथ घण्टी मा मतदान गर्नु हुन। अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रम को पछी नलाग्न अनुरोध गर्दछु।
साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया