बान्द्रे–बोगटीगाउ–डाडाँगाउँ सडकको कालोपत्रे स्तरोन्नती कार्य शुरु
विदुर खबर
२०७९ कार्तिक १७ गते ११:२०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को बान्द्रे–बोगटीगाउ–डाडाँगाउँ सडकको कालोपत्रे स्तरोन्नती कार्य शुरु भएको छ ।
बिहिवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायतले सडकको कालोपत्रे स्तरोन्नतीको उद्घाटन गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, बागमती प्रदेश, नुवाकोटको बहुवर्षीय आयोजना सडकको कालोपत्रे स्तरोन्नती कार्य शुरु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया