रसुवामा बस दुर्घटना हुँदा १२ जना घाईते
विदुर खबर
२०७९ कार्तिक ११ गते १४:२९
नुवाकोट । रसुवा कालिका गाउँपालिका वडा नम्बर २ शुवारामा कालिकास्थानबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।
कालिकास्थानका ईलाका प्रहरीका अनुसार काठमाडौं जाँदै गरेको बा ३ ख ६०३५ नम्बरको बसमा करिव ३५ जना यात्रु रहेको १० जना यात्रु सामान्य घाईते २ जना यात्रु गम्भीर अवस्था रहेकाले त्रिशूली अस्पताल नुवाकोट पठाईएको छ ।
प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको र चालक फरार रहेकाले खोजि भइरहेकाे र बाटाेमा पल्टिएको बस पन्छाउने कार्य भईरहेको कालिकास्थान प्रहरीका ईन्चार्ज कमल चौलागाईले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया