नुवाकोटमा दुई लाख ३९ हजार मतदाता, कुन क्षेत्रमा कति ?
विदुर खबर
२०७९ असोज ३१ गते १७:३६
नुवाकोट । निर्वाचन आयोगले नुवाकोटसहित देशमधर मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगकाअनुसार यसपटकको निर्वाचनमा नुवाकोटमा कुल दुई लाख ३९ हजार हजार ७ सय २६ ७० मतदाता छन । यीमध्ये एक लाख २३ हजार ९ सय ४१ जना पुरुष, एक लाख १५ हजार ७ सय ८२ महिला र ३ जना अन्य रहेका छन् ।
देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नुवाकोटमा दुई निर्वाचन क्षेत्र रहेको छ भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र छन ।
नुवाकोटमा १३२ मतदानस्थलमा २ सय ८८ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको आयोगले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया