मिनरल वाटरको भाउ प्रतिबोतल १६ रुपियाँ तय
विदुर खबर
२०७९ असोज २६ गते ७:३५
नुवाकोट । सरकारले पानीको भाउ तय गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर (बोतल) पानीको भाउ १६ रुपियाँ तय गरेको हो ।
विभागले सोमबार व्यवसायीहरूलाई दिएको निर्देशनअनुसार काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपियाँ, २० लिटर जारको ४७ रुपियाँ तथा उपत्यका बाहिर १ लिटर बोतलको २० रुपियाँ र २० लिटर जारको पानी ६० रुपियाँ तोकिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया