प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने

विदुर खबर २०७९ असोज २१ गते २१:४८

नुवाकोट । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Advertisement

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

Advertisement

प्रतिक्रिया