अछाम १ मा एमालेबाट भीम रावलले टिकट पाएनन्
विदुर खबर
२०७९ असोज २१ गते १९:५१
नुवाकोट । नेकपा एमालेका नेता भीम रावल यो पटक प्रतिनिधिसभा निर्बाचनमा टिकट पाएनन् ।
१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा जिल्लाबाट सर्बसम्मत सिफारिस भएका थिए । उनको ठाउँमा झपट बोहराले प्रतिनिधिसभाको टिकट पाएका छन् एमालेका अनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाएका छन् भने प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।
नेकपा एमाले बिभाजनका बखत रावल लगायतका नेताहरु बिभाजनको पक्षमा नलागि एमालेमा नै रहेका थिए
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया