६ वर्षमा नेपालीले १ अर्ब ३१ करोडको तास खेले
विदुर खबर
२०७९ असोज १७ गते १९:१७
नुवाकोट । वितेका ६ बर्षमा नेपालीले चाडपर्व तथा अन्य समयमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको तास खोलेको पाइएको छ ।
भन्सार विभागको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३÷७४ देखि आव २०७८÷०७९ सम्म एक अर्ब ३१ करोड रुपैयाँको तास आयात भएको हो । खासगरी नेपालमा चाडपर्वको बेलामा तास (प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुने गरेको छ ।
दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया