नुवाकोट होटल संघले “साप्ताहिक अभियान” शुरु गर्ने
विदुर खबर
२०७९ भदौ २५ गते १९:४०
नुवाकोट । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले सदस्य नविकरण तथा नयाँ सदस्य थप गर्नको लागि साप्ताहिक अभियान गर्ने भएको छ ।
आज वसेको संघको बैठकले जिल्लाका सबै होटल तथा रेष्टुरेन्टहरुलाई संघमा आबद्द गर्ने र संघमा आबद्द भएका पुराना होटलहरुको नविकरण गर्नको लागि साप्ताहिक अभियान शुरु गर्ने नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव रविन्द्र चालिसेले जानकारी दिए ।
अभियान जिल्लाका सबै गाउँपालिकामा केन्द्रित हुने उनले बताए । अभियानका क्रममा जिल्लाका सबै होटल व्यवसायीहरुको समस्या तथा गुनासोहरु समेत टिपेर सरोकारवालाहरुसँग छलफल समेत गर्ने बैठकले निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया