अखिल नेपाल महिला संघ क्राान्तिकारीको विदुर नगरस्तरीय भेला सम्पन्न
विदुर खबर
२०७९ भदौ २४ गते १८:३०
नुवाकोट । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को विदुर नगरस्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले रिता ओझा के.सीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा राधादेवी रिमाल, सबिता तामाङ , जुनु कुमाल सचिवमा राधिका नेपाल, एलिना तिमिल्सिना र कोषाध्यक्षमा भगवती पौडेल चयन भएका छन् ।
भेलाले ४१ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया