असोज १ गतेबाट दशैंका लागि बसको टिकट बुकिङ खोल्ने प्रस्ताव
विदुर खबर
२०७९ भदौ २२ गते १६:१८
नुवाकोट । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गेत देखि खुल्ने भएको छ ।
बुधबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ट्राफिक प्रहरीबिच भएको छलफलमा असोज १ देखि नै टिकट बुकिङ खोल्ने सहमति भएको हो ।
यातायात विभागले आज अर्थात बुधबार दशैंको लागि यातायात व्यवस्थापन,रुटपरमिट लगाएतको बिषयमा छलफल गर्न सम्बन्धित निकायलाई बोलाएको थियो । यातायात व्यवसायीहरुले असोज १ अथवा पहिलो सातादेखि टिकट खोल्ने प्रस्ताव राखेको छन् ।
यातायात व्यवसायीले टिकट बुकिङको प्रस्ताव राखे पनि निर्णय भइ नसकेको यातायात विभागका एक अधिकारीले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया