News Flash : सिमुटारमा पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध, बाटो खुलाउने प्रयास जारी
विदुर खबर
२०७५ भदौ २० गते ४:३१
नुवाकोट, पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नं १ को सिमुटारमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार विहान करिव ३ बजे तिर पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अवरुद्ध सडक खुलाउन अहिले प्रयास भइरहेको जिल्ला प्रशासन कार्यलय नुवाकोटले जनाएको छ । सडक अवरुद्ध हुँदा रसुवा तथा चिनको केरुङ जाने यात्रुवहाक बस तथा कन्टेनरहरु मर्कामा परिरहेका छ । अहिले सडकमा लामो लाइनमा वसेर वसहरु बाटो खुल्ने प्रतिक्षा गरिरहेका छन । यदपि सडकमा मोटरसाइकल भने संचालन भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया