कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गर्ने
विदुर खबर
२०७९ भदौ ४ गते १९:१२
नुवाकोट । नेपाली कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै शनिबार यस्तो जानकारी गराएका हुन् ।
अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उमेदवारी दर्तापछि रहनेछ र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उमेदवारी दर्तापछि कायम रहनेछ ।
चारवटा उद्देश्य राखेर कांग्रेसले यो अभियान अघि सारेको महतले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया