नेपालमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु
विदुर खबर
२०७९ भदौ ४ गते १७:३०
नुवाकोट । नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५७७ जनासङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया