‘प्रेमगीत–३’को टिजर सार्वजनिक
विदुर खबर
२०७९ साउन २८ गते १७:०१
नुवाकोट । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार ‘प्रेमगीत–३’को टिजर सार्वजनिक भएको छ ।
शनिबार नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’ को हिन्दी र नेपाली दुवै संस्करणको टिजर रिलिज गरिएको हो ।
फिल्मको सार्वजनिक टिजरमा मुख्य पात्र ‘प्रेम’ प्रदीप खड्काले गीत (अभिनेत्री कृष्टिना गुरुङ’ वा राजगद्दीमध्ये एउटा चुन्नुपर्ने बाध्यतालाई प्रस्तुत गरिएको छ । फिल्मको एक मिनेट लामो टिजरमा प्रेम र रोमान्स कम तथा द्वन्द्वलाई बढी प्राथमिकतामा राखिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया