नुवाकोटका प्रहरी प्रमुख पण्डितले कार्यभार समाले
विदुर खबर
२०७९ साउन २४ गते २२:०१
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रमेश पण्डितले कार्यभार समालेका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनको स्वागत गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्र अनुसार उनी नुवाकोटमा काजको रुपमा हाजिर हुन आएका हुन् ।
यसअघि नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाहलाई गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाण्डौ लागि काज सरुवा भएका थिए ।
पण्डित यसअघि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत रहेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया