नुवाकोटको प्रहरी प्रमुख फेरिए
विदुर खबर
२०७९ साउन १५ गते २०:३५
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख फेरिएका छन् ।
गृह मन्त्रालयले नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाहलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल खटाएको छ ।
नुवाकोटमा नयाँ प्रहरी प्रमुखको रुपमा रमेश पण्डितलाई खटाइएको छ ।
पण्डित यसअघि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत रहेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया