नुवाकोटका समाजवादी नेता लामिछानेलाई मातृशोक
विदुर खबर
२०७९ साउन १४ गते २२:१०

नुवाकोट । नुवाकोटका समाजवादी नेता केपी लामिछानेलाई मातृशोक परेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका बाग्मति प्रदेश कमिटि सदस्य तथा तादी गाउँपालिकाका अध्यक्षका प्रत्यासी समेत रहेका लामिछानेलाई मातृशोक परेको छ ।
उनकी आमा अनुराधा लामिछानेको शनिवार देहावसन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया