फेरि वावुरामले खोले नयाँ दल, देशको मुख्य पार्टी बन्ने लक्ष्य
विदुर खबर
२०७९ साउन १३ गते ६:५९
नुवाकोट । डा. बाबुराम भट्टराईले फेरि निर्वाचन आयोगमा नयााँ दल दर्ता गरेका छन् ।
दर्ता भएको नयाँ दलको नाम नेपाल समाजवादी पार्टी रहने निर्वाचन आयोगले जनाएको छ । उनलको दल विहिबार निर्वाचन आयोगमा दर्ता भएको छ ।
नयाँ भएको दललाई देशकै मुख्य पार्टी बनाउने लक्ष्यका साथ भट्टराईले लक्ष्य लिएका छन् । पटकपटक नयाँ दलबाट राजनिति गर्दै आएका भट्टराईले नयाँ शक्ति बनाउने भन्दै माओवादी छाडेका थिए ।
तर माओवादी छाडेपछि भट्टराईको राजनिति जीवनमाथि चढ्नुको साटो झनै ओरालो लागेको थियो ।
दर्ता गरेको पार्टीको अध्यक्ष र पदाधिकारीको गठन भने पार्टीको बैठकबाट टुंगो लाग्ने बताइएको छ ।
Advertisement
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले निर्वाचनमा आयोगमा दलहरु अध्यावधि गर्ने काम भइरहने र बिहीबार नयाँ दलको अध्यावधि गरेको भए पनि भट्टराईको नाम नभएको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया