अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
विदुर खबर
२०७९ साउन १२ गते २१:१७
नुवाकोट । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ।
कम्पनीले पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। हाइड्रोपावर कम्पनीले भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ। सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पेश गर्ने छ।
कम्पनीले शेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ। सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजादै छ।
अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्न थालेको हाे।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया