नुवाकोटका कार्कीको ‘फूलको माला’ सार्वजनिक
विदुर खबर
२०७९ असार ३० गते १८:४६
नुवाकोट । नुवाकोटका चर्चित गायक उद्धव कार्कीको स्वर रहेको ‘फूलको माला’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
प्रकाश पराजुलीको शब्द संकलन रहेको यस गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । उक्त म्युजिक भिडियोमा अनु पराजुली र राजाराम सिम्खडाको अभिनय रहेको छ ।
‘फूलको माला’ बोलको म्युजिक भिडियोको निर्देशन चित्र मास्की मगरले रहेको छ भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोलाई शिवपुरी म्युजिक च्यानलले युट्युबमा सार्वजनिक गरेको हो ।
गायक कार्कीको स्वरमा चर्चित गीतहरु बजारमा आइसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया