रसुवागढी हाइड्रोपावरले ६८.४२ लाख कित्ता आईपीओ जारी गर्ने

विदुर खबर २०७९ असार १ गते ११:१७

नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। 

Advertisement

नेपाल धितोपत्र बोर्डले हिजो (जेठ ३१ गते) रसुवागढी हाइड्रोपावरलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। 

Advertisement

नेपाल धितोपत्र बोर्डले हिजो (जेठ ३१ गते) रसुवागढी हाइड्रोपावरलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। 

यो आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

Advertisement

प्रतिक्रिया