धादिङको भल्टारमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
विदुर खबर
२०७९ जेठ  २५ गते १३:४२
	
 
		
	धादिङ । गल्छि गाँउपालिका वडा नम्वर ७ भल्टार स्थित पृथ्वि राजमागमा आज भएको सवारि दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउदै गरेको ना ५ ख २६८३नम्वरको बलेरो पिकप जिप र बिपरित दिशाबाट आउदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा पिर मृत्यु हुनेमा जीपचालक दोलखा घर भएका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र सहचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको रहेको प्रहरीले जनाएको छ ।
जिपमा चितवनतर्फबाट अण्डा लिएर राजधानी काठमाण्डौ आउदै गरेको हो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया