लिखुमा अचेत अवस्थामा चितुवा भेटियो
विदुर खबर
२०७९ जेठ २३ गते १२:३७
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ मा अचेत अवस्थामा चितुवा भेटिएको छ ।

अचेत अवस्थामा पोथी चितुवा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सो चितुवालाई डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरेको छ ।

पशु कार्यालयमा विदुरमा सामान्य उपचार गरेपनि वन कार्यालयमा ल्याइएको चितुवाको अझै होस नआएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया