११ महिनापछि हिमालयन बैंकको शेयर कारवार खुल्यो
विदुर खबर
२०७९ जेठ २३ गते ११:४१
नुवाकोट । झण्डै ११ महिनापछि नेप्सेमा हिमालयन बैंकको शेयर कारोवार खुलेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले २०७८ वैशाख ३० गते मर्जर गर्ने सम्झौता गरेसँगै हिमालयन बैंकको शेयर कारोवार बन्द भएको थियो । हिमालयन बैंकको पहिलो कारोवार ३ सय ९८ रुपैयाँबाट शुरु भएको छ ।
यो समाचार तयार पर्दासम्म बैंकको मुल्यमा १० प्रतिशतको गिरावट आएको छ भने विक्रीकर्ता मात्र देखिएका छन् ।
यसअघि गत साताबाट नेपाल इनभेष्टमेन्टको शेयर कारोवार खुलिसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया