एमालेले दियो विदुरका जनप्रतिनिधिलाई प्रशिक्षण
विदुर खबर
२०७९ जेठ १६ गते १८:०१
नुवाकोट । नेकपा एमालेले विदुर नगरपालिकामा निर्वाचित भएका आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।

नेकपा एमाले विदुर नगरकमिटिद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित १३ वट्टै वडाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बाग्मति प्रदेशका पुर्व मुख्यमन्त्रि तथा एमाले नेता डोरमणाी पौडेल, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, नेताहरु केशव पाण्डे लगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको क्रममा जनप्रतिनिधिहरुलाई पार्टीको सांगठानिक स्थिति र पार्टीको योजना र भावी रणनितिबारे जानकारी दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरु बुद्धि प्रधान, विदुर नगरपालिकाका निर्वतमान मेयर सञ्जु पण्डित, निर्वतमान उपमेयर गिता दाहाल, अनुजकुमार श्रेष्ठ लगायको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया