तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
विदुर खबर
२०७९ जेठ ७ गते ९:४२

नुवाकोट । सूर्यगढी गाउँपालिका–२ का १६ वर्षीय विशाल लामाको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सानीआमाको घर आएका बेला विदुर नगरपालिका–५ स्थित तादी खोलाको नागेघाटमा पौडी खेल्न गएको र पानीबाट निस्कन नसकेपछि अभिभावकलाई बोलाएर बाहिर झिक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिशूली लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया