बेलकोटगढी १३ को वडाध्यक्षमा कांग्रेसका पाण्डे विजयी
विदुर खबर
२०७९ जेठ २ गते ६:५५
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे विजयी भएका छन ।

सोमवार सम्पन्न भएको मतगणनामा पाण्डेले ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्दी माओबादी केन्दका धनबहादुर तमाङले ४ सय १७ र नेकपा एमालेका पशुपती लोहानीले ३ सय ९४ मत प्राप्त गरे ।
उनीसँगै महिला सदस्यमा एमाले सिता सिता पाण्डे एमालेकै हरिकुमार गुरुवाचार्य, दलित महिला सदस्यमा उर्मिला बिन्दा दर्जी र खुल्ला सदस्यमा अमरसिङ तमाङ विजयी भएका छन् ।
यसअघि २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा एमालेका पशुपति लोहनी यस वडामा विजयी भएका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया