नुवाकोटको सबै स्थानिय तहमा मतगणना शुरु
विदुर खबर
२०७९ वैशाख ३१ गते ६:४४
नुवाकोट । नुवाकोटको १२ वट्टे स्थानिय तहमा नया नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

शुक्रवार भएको मतदानपछि केही स्थानिय तहमा शुक्रवार नै र केही स्थानिय तहमा आज विहानबाट मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रारम्भीक मतगणना अनुसार केहि वडामा नेपाली कांग्रेसले र केहीमा एमाले र माओवादी केन्द्रका उम्मेद्धवारले लिड गरेका छन् ।
सबै पालिकाको वडा नम्बर १ बाट मतगणना शुरु गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया