नुवाकोटमा मतदान शुरु
विदुर खबर
२०७९ वैशाख ३० गते ९:०९
स्थानिय तहमा नयाँ नेतृत्व चयनको लागि नुवाकोटमा मतदान शुरु भएको छ ।
।

विहान ७ बजे मतदान शुरु हुने भनिएपनि जिल्लाको केही स्थानमा साढे ७ बजेपछि मतदान शुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले सबै मतदान केन्द्रमा मतदान शुरु भएको जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भइरहेको जानकारी दिए ।

जिल्लामा १ सय ३२ मतदानस्थल र २ सय ८७ मतदान केन्द्र रहेको छ । मतदान गर्न मतदाताहरु उत्साहपुर्ण तरिकाले लाइनमा बसीरहेका छन्
दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको ८८ वट्टै स्थानिय तहमा शुक्रवार निर्वाचन हुँदै छ । स्थानिय तहको निर्वाचनमा नुवाकोटमा ४ सय ६४ जनप्रतिनिधिको लागि १९ सय ८८ जनाले उम्मेद्धवारी दिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया