बट्टारकी तुलसा कुमाल दुई दिनदेखि बेपत्ता
विदुर खबर
२०७९ वैशाख १४ गते १९:५९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार फेदिगाउँकी ६५ वर्षिया तुलसा कुमाल दुई दिनदेखि बेपत्ता भएकी छिन् ।

दुई दिनदेखि बेपत्ता भएकी कुमालको मानसिक सन्तुलन समेत ठिक नभएको आफन्तले बताएका छन् ।
उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा यि ९८४१९२२२७६, ९८४१६७१८८२ नम्बरहरुमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया