नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धन फुट्यो
विदुर खबर
२०७९ वैशाख ११ गते २०:२१

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धन फुटेको छ ।

गठबन्धनमा रहेका दलहरुबीच पद बाँडफाँडमा समस्या देखिएकोले गठबन्धन फुटेको नेपाली कांग्रेस बेलकोटगढी नगर कमिटिका सभापति लेखनाथ मुडवरीले जानकारी दिए ।
उनले नेपाली कांग्रेस गठबन्धनबाट वाहिरिएकोले अब सत्तारुढ दलहरुबीच मित्रवत रुपमा प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया