विदुर ११ गेर्खुमा कांग्रेसको तर्फबाट वडाध्यक्षमा प्याुकरेल सर्वसहमत
विदुर खबर
२०७९ वैशाख ११ गते १२:२३
नुवाकोट । आसन्न स्थानिय निर्वाचनको लागि विदुर ११ गेर्खुमा नेपाली कांग्रेसले चन्द्रवहादुर प्याकुरेललाई वडाध्यक्षमा सर्वसहमत रुपमा सिफारिस गरेको छ ।

शुक्रवार बसेको नेपाली कांग्रेस विदुर ११ को ईकाइ कार्यसमितिले प्याकुरेलको नाम सर्वसहमत रुपमा सिफारिस गरेका ईकाइ सभापति शेरवहादुर घलेले जानकारी दिए ।
पुर्व गाविस सचिव रहेका प्याकुरेलले वडामा टिकट पाएसँगै २०७४ सालमा कांग्रेसले भोगेको पराजयलाई विर्साउन उनी सक्षम रहने बडावासीहरु बताउँछन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा कांग्रेसका रंगनाथ नेपाललाई पराजित गरि एमालेका तोथानथ तिम्सिनाले सुर्यको झण्डा फहराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया