सुर्यगढीको अध्यक्षमा माओवादीको तर्फबाट ईमानसि सर्वसहमत
नुवाकोट । स्थानिय तहको निर्वाचन आउँन २६ दिन बाँकी रहदा नुवाकोटको राजनिति गर्माएको छ ।

विभिन्न राजनितिक दलहरु उम्मेद्धवार छनौटमा व्यस्त रहँदा सुर्यगढीमा माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्षको रुपमा ईमान सिं तामाङलाई सर्वसहमत रुपमा सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र सुर्यगढी गाउँपालिकाको आईतवार वसेको बैठकले आसान्न स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उनलाई सर्वसहमत रुपमा उनलाई सिफारिस गरेको हो ।
२०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका तामाङ माओवादी केन्द्र सुर्यगढी गाउँपालिकाको इन्चार्ज समेत हुन् ।
नेकपा माओवादीको प्रभावित क्षेत्र वडा नम्बर १ मा लच्याङमा मात्रै नभएर पुरै गाउँपालिकामा उनलाई शालिन र भद्र नेताको रुपमा हेरिने गरेको छ ।
उनको उम्मेद्धवारीसँगै सुर्यगढी गाउँपालिकाको निर्वाचन रोचक हुने देखिएको छ । तर कांग्रेस, माओवादी, समाजवादी र जसपाले जिल्लामा गठबन्धन गर्ने निर्णय गरेकाले उनको उम्मेद्धवारी फिर्ता हुने संभावना समेत वलियो देखिन्छ ।
सूर्यगढि गा।पा बाट आसन्न बैशाख ३० को निर्बाचनमा इमानदार प्रष्ठ ब्यक्तित्व कमरेड इमानसिङ तामाङ अध्यक्षको प्रत्यासिमा सर्बसम्मत उमेद्बार चयन भएकोमा उहाँलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्दछु।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया