विदुर ६ को वडाध्यक्षमा माओवादीबाट गुणदासको नाम सर्वसहमत
नुवाकोट । स्थानिय चुनाव आउँन २७ दिन मात्र बाँकी रहदा नुवाकोटको विभिन्न स्थानिय तहमा माओवादी केन्द्रले उम्मेद्धवारको टुङगो लगाएको छ ।

यसै क्रममा विदुर नगरपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले वडाध्यक्षमा गुणदास कुमालको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ ।
शनिवार बसेको माओवादी केन्द्र वडा नम्बर ६ को वडा कमिटिको बैठकले उनलाई वडाध्यक्षमा सर्वसहमत रुपमा वडाध्यक्षमा सिफारिस गरेको हो ।
वडाध्यक्षमा सिफारिसमा परेका उनी माओवादी केन्द्र विदुर ६ को वडा कमिटिको समेत सदस्य हुन् । वडाध्यक्षमा सिफारिस भएका कुमालसँग राजनितिसँगै विद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेको अनुभव समेत रहेको छ ।
उनी च्वाडि पब्लिक माध्यामकि विद्यालयको ब्यवस्थापन समितिको पुर्ब संचालक समिति सदस्य तथा चण्डिमाइ युबा क्लबको अध्यक्ष रहेका छन् ।
यसअघि माओवादी केन्द्रदे विदुर ५ को वडाध्यक्षमा लिलानाथ न्यौपाने र वडा नम्बर ७ को वडाध्यक्षमा विष्णु बोगटीलाई सर्वसहमत रुपमा सिफारिस गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया