एमाले अध्यक्ष केपी शर्मा ओली आज नुवाकोट आउँदै
विदुर खबर
२०७९ वैशाख २ गते ७:२७
नुवाकोट । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली नुवाकोट आउने भएका छन् ।

नेकपा एमाले नुवाकोटद्धारा आयोजित वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न ओली नुवाकोट आउन लागेका हुन् ।
उनले विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले विदुर नगर कमिटिका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय स्थानिय निर्वाचनको मिति घोषणा भएसँगै नुवाकोटमा केन्द्रिय नेताहरु धमाधम नुवाकोट आइरहेका छन् ।
यसअघि प्रधानमनत्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वष्रिठ नेता झलनाथ खनाल लगायतका नेताहरु नुवाकोट आइसकेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया