एमाले र राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति

विदुर खबर २०७८ चैत ३० गते २१:३०

नुवाकोट । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

Advertisement

चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

Advertisement

प्रतिक्रिया