नुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन स्थगित

विदुर खबर २०७८ चैत २३ गते ७:२५

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन स्थगित भएको छ ।

Advertisement

संघको १८ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन विशेष कारणले स्थगित भएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।

अधिवेशन अर्काे सुचना जारी नभएसम्म स्थगित गरिएको अध्यक्ष गरिएको कार्कीले बताए ।

Advertisement

यसअघि संघले १८ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन यहि चैत्र २५ र २६ गते गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया